कोरोना महामारीपछि बन्द न्यूजिल्याण्डसँगको सीमा खुला गर्ने अष्ट्रेलियाको तयारी | Khabarhub Khabarhub

कोरोना महामारीपछि बन्द न्यूजिल्याण्डसँगको सीमा खुला गर्ने अष्ट्रेलियाको तयारी


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अष्ट्रेलियाले न्यूजिल्याण्डतर्फको सीमा खुला गर्ने तयारी गरेको छ ।

कोभिड १९ का कारणले हप्तौँअघि बन्द गरिएका न्यूजिल्याण्डका सीमा केही दिनमै खुला गर्ने अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले जनाए ।

अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यू साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ ।

सीमा नाका खुला भए न्यूजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरू पनि देशका नागरिकले पनि अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन् । कोभिड-१९ को संक्रमण नभएको पुष्टि हुने कागजातसहित अष्ट्रेलिया प्रवेश गर्ने उनीहरूले क्वारेन्टिनमा पनि बस्नु नपर्ने कोरम्याकले बताएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ८ : ४० बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३