नेयमारको दुई गोलमा पीएसजीको शानदार जित « Khabarhub

नेयमारको दुई गोलमा पीएसजीको शानदार जित


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सविरूद्ध शानदार जित हात पारेको छ ।

दुई खेलको प्रतिबन्धपछि मैदान फर्किएका नेयमारले उत्कृष्ट प्रदर्शन गर्दै पीएसजीलाई जित दिलाएका हुन् ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

पीएसजीका लागि नेयमारले दुई तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक-एक गोल गरे । एन्जर्सका लागि इजमाइल ट्राओरीले एक गोल गरेका हुन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ०० बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक