मुसा हेर्नेको भिड (भिडियो) « Khabarhub

मुसा हेर्नेको भिड (भिडियो)


१७ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः हरेक गल्ली, शहर होस् वा गाउँ मुसाको बिगबिगी सर्वत्र हुन्छ । तपाई हामीले धेरै पटक मुसा देखेका छौ । यसको आकार औसतमा ८/१० इञ्चसम्म हुन्छ । तर मेक्सिको सिटीमा भने एक विशाल मुसा देखा परेको छ ।

मेक्सिको सिटीमा नाला सफा गर्ने क्रममा सफाई कर्मचारीले एक विशालकाय मुसा फेला पारे । उक्त मुसाको भिडियो रातारात भाइरल समेत भयो । विशालकाय मुसा देखेपछि त्यसलाई हेर्न स्थानियको भिड नै लागेको थियो ।

खासमा उक्त विशालकाय मुसा सक्कली नभएर नक्कली थियो । उक्त मुसा हैलोवीन पार्टी पश्चात नालामा हालिएको अनुमान गरीएको छ । भिडियो भाइरल बनेपछि उक्त मुसाको प्रतिमा फ्याक्ने मानिसको निन्दा भएको छ ।

https://www.facebook.com/esernamx/videos/258804388625293/?t=4

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ११ : ४८ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने