काबुल विश्वविद्यालमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु « Khabarhub

काबुल विश्वविद्यालमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली  प्रहारी गरी २२ विद्यार्थीको हत्या गरेको छ।

तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ।

तस्वीर : ईपीए

घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् ।

घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ०८ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा