अमेरिकी राष्ट्रपतीय चुनावअघि नै करिव १० करोड गरे मतदान « Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनावअघि नै करिव १० करोड गरे मतदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकामा अग्रिम झण्डै १० करोड मानिसले अग्रिम मतदान गरेका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार चुनावको एक दिनअघि (सोमबार) सम्म ९ करोड ७९ लाख भन्दा बढीले मतदान गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ अर्थात आज राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसद् तथा गभर्नरसहितका लागि मतदान हुँदैछ ।

अहिलेसम्म ९ करोड ७९ लाख भन्दा बढि अमेरिकीले अग्रिम मतदान केन्द्रमा गएर वा हुलाक मार्फत मतदान गरिसकेका छन् । यो चार वर्ष पहिलेको चुनावमा खसेको खुल मतको ७१ प्रतिशतभन्दा बढी हो ।

आज हुने चुनावमा राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट जो बाइडेन प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ४० बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर