बिहारको विधानसभाका लागि दोस्रो चरणको मतदान « Khabarhub

बिहारको विधानसभाका लागि दोस्रो चरणको मतदान


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बिहारमा विधानसभा सदस्य चुन्नका लागि आज दोस्रो चरणको मतदान भइरहेको छ ।

बिहान ७ बजेबाट १७ जिल्लामा सुरू भएको मतदानमा ९४ सिटका लागि १ हजार ४ सय ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो चुनावमा २ करोड ८६ लाख मानिसले मतदान गर्ने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

बिहारमा नीतिश कुमार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । उनलाई लालुप्रसाद यादवको अनुपस्थितिमा उनका कान्छो छोरा तेजस्वी यादवले चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : १८ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र