गायक कमल खत्रीले ल्याए ‘याद’ | Khabarhub Khabarhub

गायक कमल खत्रीले ल्याए ‘याद’


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक कमल खत्रीको आवाजमा रहेको ‘याद’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत आस्था मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा सुदीप लम्सालको शब्द रहेको छ भने गायक लम्सालले संगीत सिर्जना गरेका छन् ।

यस्तै भिडियोमा सुदीप लम्साल र समीक्षा पोखरेलको अभिनय रहेको छ भने पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

साथै भिडियोमा गीतकार लम्सालकै निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : २८ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन