दुई जना भएको शहरमा पनि कोरोनाका सबै नियम लागू « Khabarhub

दुई जना भएको शहरमा पनि कोरोनाका सबै नियम लागू


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको महामारीले अहिले विश्वका अधिकांश स्थानका मानिस प्रभावित भएका छन् ।

महामारीबाट बच्न अनेकखाले प्रतिबन्ध र नियमहरू कार्यान्वयन गरिएका छन् । तर, माहामारीको यो प्रभाव कोरोना नै नदेखिएका स्थानमा पनि परिरहेका छन् ।

अझ अचम्म त यो छ कि दुई मानिस बस्ने इटालीको एक शहरमा पनि भौतिक दूरी लगायतका नियमहरू पालना गरिएको छ ।

इटालीको नोर्टोस्केमा बस्ने जियोवनी क्यारिली र जियाम्पियरो नोबिलबाट सारा विश्वले केहि सिक्न आवश्यक छ ।

नोर्टोस्को मात्र दुई जना जनसंख्या भएको शहर हो । तर, पनि त्यहाँ कोरोनाका सबै नियम लागू हुन्छन् ।

करिव ९०० मिटरको उचाईमा रहेको यो ठाउँ पर्यटकका लागि प्रख्यात छ ।– एजेन्सीको सहयोगमा 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ५ : ४९ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने