किन बोल्छन् मानिसले झुट, यस्ता छन् वैज्ञानिक कारण « Khabarhub

किन बोल्छन् मानिसले झुट, यस्ता छन् वैज्ञानिक कारण


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- झुट बोल्नुको एक कारण हामी विवादित बयानको माध्यमबाट अन्य मानिसहरु नराम्रो बानी र उनीहूको चरित्रमाथि प्रश्न उठाउँछौँ ।

किनभने हामी आफ्नो दोष लुकाउन सकौँ । मनोवैज्ञानिकका अनुसार यो ‘सेल्स सर्भिङ ह्यूमन टेन्डेन्सी’ हो । सधैँ हामी त्रुटी र अशुद्धिलाई झुटो मान्छौँ । झुटले हामीलाई आकर्षित किन गर्छ ?

यसको एउटा कारण सेल्फ सर्भिङ ह्यूमन टेन्डेन्सी पनि हो । मनोवैज्ञानिकले यसलार्य रोचक नाम दिएका छन् । जसको नाम रहेको छ – ‘द फन्डामेन्टल अट्रिब्यूशन एरर ।’

यो हाम्रोभित्र गहिरोसँग बसेको छ । जसका कारण हामीलाई झुटो बोल्ने बानी भईसक्यो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हरेक दिनको आफ्नो भाषणमा २२ झुट बोल्छन् ।

वाशिंगटन पोस्ट फ्याक्ट चेकर्सले उनको असत्य बयानको बारेमा अनुसन्धान गर्दा उनी हरेक दिन २२ झुट बोल्ने गरेको पत्ता लगाएको थियो ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : २५ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा