ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटनामा बालिकाको मृत्यु


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीमा ट्रयाक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित भित्री सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट १० वर्षीय रेहना खातुनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को २ त २०२३ को ट्रयाक्टरले को११प १२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १० वर्षीय रेहना खातुनको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा हरिनगर–८ का ३० को इरफान मियाँ सामान्य घाइते भएकी छन् । उनकी भतिजी १२ वर्षीय रक्सना खातुन पनि सामान्य घाइते भएकी छन् । घाइतको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १ : १६ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका