सनी देओलमा देखियो कोरोना « Khabarhub

सनी देओलमा देखियो कोरोना


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सनी देओललाई कोरोना संक्रमण भएको छ । बुधवार गरिएको स्वाब परीक्षणमा उनीमाथि कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

संक्रमण देखिएपछि उनी आइसोलेसनमा बसेका छन् । सनीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूमा कोरोना संक्रमण भएको बताएका हुन् ।

‘मैले कोरोना परीक्षण गराएँ, रिपोर्ट पोजेटिभ आएको छ, म एकान्तवासमा छु र मेरो स्वास्थ्य अवस्था ठीक छ,’ सनीले भनेका छन्, ‘मेरो अनुरोध छ कि, सम्पर्कमा आएका सबै आइसोलेसनमा बस्नुस् ।’

सनीले मुम्बई फर्कनुभन्दा पहिले मनालीमा कोरोना परीक्षण गराएका थिए । उनमा कोरोना पोजेटिभ देखिए पनि भाइरसको लक्षण भने नदेखिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  २ : ४५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान