बसको ठक्करले तामाङको मृत्यु « Khabarhub

बसको ठक्करले तामाङको मृत्यु


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको अस्थायी घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का हिमबहादुर तामाङको मृत्यु भएको हो ।

बा १ ख ९०९० नम्बरको बसले सडक छेउमा रहेको तामाङको अस्थायी घरमा ठक्कर दिँदा उनको ज्यान गएको हो । ३० वर्षका तामाङ गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ४६ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा