केन्याको एक विद्यालमा भागदौड, १४ विद्यार्थीको मृत्यु « Khabarhub

केन्याको एक विद्यालमा भागदौड, १४ विद्यार्थीको मृत्यु


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ ।

सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्कन खोज्दा भागदौड भएको आशंका गरिएको छ ।

घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ४५ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु