कोरोनाकै कारण युभेनटस र एसी मिलानबीचको खेल स्थगित « Khabarhub

कोरोनाकै कारण युभेनटस र एसी मिलानबीचको खेल स्थगित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित भएको छ।

युभेन्टस र एसी मिलानबीच बुधबार तुरिनमा हुने भनिएको इटालियन कपको सेमिफाइनल अन्तर्गतको दोश्रो लेगको खेल सम्भावित कोरोनाभाइरसको जोखिमलाई ध्यानमा राख्दै स्थगित गरिएको हो।

युरोपमा कोरोनाभाइरसका कारण इटाली सबैभन्दा बढी प्रभावित बनेको छ। पछिल्लो तथ्यांक अनुसार बितेका २४ घण्टामा कोरोनाभाइरसको संक्रमणका कारण २७ जनाको ज्यान गएको छ।

योसँगै त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या ७९ पुगेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन