हलिउड फिल्ममा ऋतिक रोशन ? « Khabarhub

हलिउड फिल्ममा ऋतिक रोशन ?


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका स्टाइलिस अभिनेता ऋतिक रोशकले कैयन् हिट फिल्म दिएका छन् । उनका पछिल्ला दुई फिल्म ‘वार’ र ‘सुपर ३०’ ले पनि राम्रो चर्चा कमाए ।

यतिबेला चर्चा चलेको छ, यी अभिनेताले अब हलिउड फिल्ममा काम गर्दैछन् ।

भारतीय मिडियाका अनुसार अमेरिकाको एक एजेन्सीले हलिउड प्रोजेक्टका लागि ऋतिकको म्यानेजरसँग कुरा गरेका छन् । यसमा ऋतिकले पनि चासो देखाएका छन् ।

यद्यपि यो खबरमा कति सत्यता छ भन्नेमा ऋतिकले कुनै पुष्टि गरेका छैनन् ।

रिपोर्टसका अनुसार ऋतिककी म्यानेजर अमृता सेनले भनिन्, ‘ऋतिक सधै मेहनतका साथ काम गरिरहन्छन्, पछिल्लो २० वर्षमा उनले भारतीय फिल्मलाई नयाँ उचाइमा पुर्‍याएका छन् ।’

अमृताको संकेत अनुसार ऋतिकले छिट्टै नै हलिउड फिल्ममा काम गर्न सक्नेछन् । यतिबेला भने उनी आफ्नो सुपरहिरो फिल्म ‘कृष ४’ मा व्यस्त छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ३४ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६