प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलहोस भन्दै व्रत र पूजाअर्चना « Khabarhub

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफलहोस भन्दै व्रत र पूजाअर्चना


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै मिर्गौला पीडित सरोकार समाजका सदस्य सामूहिक ब्रत बसेका छन् ।

समाजका सदस्यले सत्यनारायणको पूजा लगाउँदै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित ब्रत बसेको समाजकी सदस्य मीना मल्लले बताइन् ।

उनले भनिन्, ‘हामी प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै व्रत बसेका हौं । उहाँको सफल उपचार भएपछि हाम्रो पनि राम्रो हुन्छ । हामीले सोचेको पूरा हुन्छ । हाम्रो समाजको अध्यक्षको पनि मिर्गौला सम्बन्धि रोग निको होस भन्ने कामना छ ।’

व्रत बस्ने मीनाले आफ्नो छोराका दुवै मिर्गौला फेल भएको र एउटा मिगौला कुहिने अवस्थामा पुगेको पनि बताइन् ।

आफैंले मिगौला दान गरेर छोराका मिर्गौला प्रत्यारोपण गरिने भएकाले त्यसको कामनाको लागि केहि नखाई ब्रत बसेको उनले बताइन ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १ : १० बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,