सेनाका सहायक रथी कार्की उपरथीमा बढुवा « Khabarhub

सेनाका सहायक रथी कार्की उपरथीमा बढुवा


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका सहायक रथी सुरेश कुमार कार्की उपरथीमा बढुवा भएका छन् ।

सेनाको वार कलेजको प्रमुख रहेका सहायक रथी कार्की उपरथीमा बढुवा भएका हुन् ।

आइतबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद बैठकले कार्कीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

उपरथीमा बढुवा भएका कार्कीलाई सेनाले मध्यपूर्वी पृतनाको प्रमुखको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ३५ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका