लकडाउनका बीच ४५ दाताले गरे रक्तदान « Khabarhub

लकडाउनका बीच ४५ दाताले गरे रक्तदान


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना दाताले रक्तदान गरेको समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए ।

शनिबार जम्मा भएको ४५ पिन्ट रगत रक्त सञ्चार केन्द्र भक्तपुरले आकस्मिक रुपमा अस्पताल भर्ना भएका बिरामीलाई दिने जनाइएको छ ।

लकडाउनका कारण मानिस जम्मा हुन सक्ने अवस्था नहुँदा अस्पतालमा आकस्मिक सेवाका बिरामीलाई रगत अभाव भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रले पायक पर्ने स्थानमा गई रक्तदान गर्न सम्पूर्ण दातामा आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ४७ बजे

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी– नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था