सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली « Khabarhub

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् ।

शनिबार बिहानै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत सरकार प्रतिशोध र निषेधको बाटोमा अघि बढेपनि उसले सोचेजस्तो नहुने चेतावनी समेत दिएका छन् ।

उनले भनेका छन्– ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार,’ नेता ज्ञवालीले लेखेका छन्, ‘तर, उसले चाहे जस्तो हुने छैन ।’

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : ०६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा