तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय « Khabarhub

तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णय गरेको छ ।

आज(शनिबार) साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लार्मा यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

बैठकले कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

शनिवार(आज) सम्ममा ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मन्त्री खतिवडाले लकडाउनका विषयमा आजको बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ४१ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा