द्वन्द्वग्रस्त मुलुकहरुमा कोरोनाको सबैभन्दा ठूलो असर पर्ने राष्ट्रसंघको चेतावनी « Khabarhub

द्वन्द्वग्रस्त मुलुकहरुमा कोरोनाको सबैभन्दा ठूलो असर पर्ने राष्ट्रसंघको चेतावनी


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसका कारण द्वन्द्वग्रस्त मुलुकहरुलाई सबैभन्दा ठूलो असर पर्ने चेतावनी दिएका छन् ।

महासचिव गुटेरेजले गृहयुद्धको मारमा परेका लिबिया, यमन, कोलम्बिया, सिरिया तर्फ संकेत गर्दै ती मुलुकहरुमा महामारी अत्याधिक फैलन सक्ने चेतावनी दिएका हुन् ।

साथै उनले ती देशहरुमा हिंसा अन्त्यका लागि समेत आह्वान गरे । द्वन्द्वग्रस्त मुलुकहरु कोरोना भाइरसको महामारी नियन्त्रण एवं रोकथामका लागि तयार नहुने भएका कारण ती मुलुकहरुमा महामारीले ठूलो मानवीय क्षति निम्त्याउने उनको चिन्ता छ ।

यसअघि महासचिव गुटरेजले विश्वभर चलिरहेका सबै युद्ध अन्त्य गर्न अपिल गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै