यस कारण जिदानेले टाउकोले मेटाराजीको छातीमा हाने « Khabarhub

यस कारण जिदानेले टाउकोले मेटाराजीको छातीमा हाने


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी सन् २००६ को विश्वकप फुटबल फाइनलमा एउटा दृश्य चर्चित बन्यो । उक्त घटनाका काण जितको नजिक रहेको फ्रान्स विश्वकप जित्नबाट चुकेको थियो । यो घटना विश्व फुटबलमा निकै चर्चित रहेको छ ।

हाल प्रशिक्षकको भूमिकामा रहेका फ्रान्सेली स्टार जिनेदिन जिदानले इटालकिा खेलाडी मार्को मेटाराजीको छातिमा टाउकोले हानेका थिए ।

मेटाराजी टाउकोले हानेपछि ढलेका थिए । उक्त घटनापछि जिदानले रातो कार्ड पायो । जिदान मैदान बाहिर जानुको फाइदा इटालीले लिदै विश्वकप विजेता बन्यो ।

जिदानले आखिर किन टाउकोले मेटाराजीको छातिमा हाने ? यसको उत्तर मेटाराजीले दिएका छन् । उनले इटालीको मिडिया पासनइन्टरमा अन्तर्वाता दिदै जिदानले आफूलाई सर्ट चाहिएको हो भनी सोध्दा आफूले तिम्रो बहिनी चाहिएको हो भनेको खुलासा गरेका छन् । मेटाराजीले जिदानकी बहिनीको अपमान गर्ने शब्द प्रयोग गरेको समेत सुनाए ।

मेटाराजीले जिदानलाई उत्तेजित पार्नुले उनी छातिमा टाउकोले हान्न पुगे । यही घटना इटालीलाई विश्वकप दिलाउने एउटा कारण बन्यो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : ४४ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।