रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमण, ५२ सयको मृत्यु | Khabarhub Khabarhub

रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमण, ५२ सयको मृत्यु


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ ।

२ लाख ३१ हजार १०५ जनाको उपचार भइरहेको छ भने १ लाख ९५ हजार ९५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ५ : ३५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग