इंग्लिस प्रिमियर लिग : मैत्रीपूर्ण खेलका लागि अनुमति « Khabarhub

इंग्लिस प्रिमियर लिग : मैत्रीपूर्ण खेलका लागि अनुमति


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिगले क्लबहरूलाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको छ ।

कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु हुनअघि क्लबहरूलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिइएको हो ।

जुन १७ बाट सुचारु हुन लागेको लिगअघि क्लबहरूले आफ्नो मैदान वा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन् ।

यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दुई खेल जीतेमात्रै पनि  च्याम्पियन बन्ने छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ६ : ०७ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्