‘निसर्ग’ चक्रवातको प्रभावले बिभिन्न स्थानमा वर्षा, शनिबारसम्म मौसम सुधार नहुने « Khabarhub

‘निसर्ग’ चक्रवातको प्रभावले बिभिन्न स्थानमा वर्षा, शनिबारसम्म मौसम सुधार नहुने


२२ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ‘निसर्ग’ चक्रवातसहित पश्चिमी र स्थानीय वायुको प्रभावले प्रदेश १, २ र बागमती बाहेकका क्षेत्रमा वर्षा भइरहेको छ ।

दिउँसोसम्म गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ । महाशाखाका अनुसार चक्रवातको प्रभाव कायमै रहने भएकाले शनिवारसम्म मौसममा उल्लेख्य सुधार आउने छैन ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ६ : ५६ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको