लकडाउनको अवज्ञा गर्दै मैतिदेवीमा खुलेका पसल प्रहरीले गरायो बन्द « Khabarhub

लकडाउनको अवज्ञा गर्दै मैतिदेवीमा खुलेका पसल प्रहरीले गरायो बन्द


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनको अवज्ञा गर्दै काठमाडौं मैतीदेवी क्षेत्रमा बिहीबार बिहान  व्यापारीले केहीबेर पसल खोलेका छन् ।

साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर भएको भन्दै व्यापारीहरूले पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो । सोक्रममा प्रहरी र ब्यापारीबीच केही बेर भनाभन भएको बताइएको छ ।

बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले ती सबै पसल बन्द गराएको हो ।

सरकारले लकडाउनको विकल्प नखोजेकाले आजदेखि पसल खोल्ने ब्यापारीले चेतावनी दिइसकेका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समस्या परेको भन्दै काठमाडौंका व्यवसायीले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ४१ बजे

‘वैदेशिक रोजगारीका नाममा भएको ठगी नियन्त्रण गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौं– राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वैदेशिक रोजगारीका नाममा

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई