धरानमा आगलागी हुँदा २ जनाको मृत्यु « Khabarhub

धरानमा आगलागी हुँदा २ जनाको मृत्यु


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानस्थित एक घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको धरान-१५ स्थित नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले आगलागीमा परी दुई जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले भने, ‘आगलागी के कसरी भएको हो यसबारे अनुसन्धान भइरहेको छ, आगलागीमा परी २ जनाको जलेर मृत्यु भएको छ ।’

उनका अनुसार स्थानीय ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीया सीता श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १० : ४६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने