गोरखाका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु « Khabarhub

गोरखाका कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोरखा पालुङटारका कोरोना संक्रमित एक पुरूषको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान ५:०५ बजे मृत्यु भएको गोरखा अस्पतालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जारी गरेको बिज्ञप्तिअनुसार मृतक पुरूषमा गोरखा अस्पतालमा उपचाररत अवस्थामा शुक्रबार राति ९:५५ बजे कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

मधुमेहबाट पीडित उनलाई निमोनिया देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिँएकोमा उपचारका क्रमा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ८ : ५१ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका