लकडाउनको समयमा विदेशबाट ल्याइयो ११५ जनाको शव « Khabarhub

लकडाउनको समयमा विदेशबाट ल्याइयो ११५ जनाको शव


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण विदेशमा अलपत्र अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको छ ।

हिजो (शुक्रबार) सम्म विदेशमा ज्यान गुमाएका १ सम्म १५ जना युवाको शव स्वदेश ल्याइ मृतकका परिवारलाई बुझाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

त्यस्तै १३२ जनाको शव गन्तव्य मुलुकमा नै अन्त्यष्टिक लागि सहमति भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।

हालसम्म मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा शव ल्याइ मृतकका परिवारलाई बुझाएको बोर्डले जनाएको छ।

उनकाअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १०५ शव अझै व्यवस्थापन गर्न बाँकी छन् ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ शव व्यवस्थापन गर्न बाँकी रहेका छन्।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १२ : ४० बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा