सेती प्रादेशिक अस्पतालमा थप १० जनामा कोरोना पुष्टि « Khabarhub

सेती प्रादेशिक अस्पतालमा थप १० जनामा कोरोना पुष्टि


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्ति मार्फत २१७ जनामा कोरोना परीक्षण गरिएकोमा १० जनामा पोजेटिभ आएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितमध्ये ४ जना महिला र ६ जना पुरुष छन् ।

उनीहरु अछामका एक महिला, बैतडीका एक पुरुष, डोटीका ३ जना पुरुष,कैलालीका १ जना पुरुष र कंचनपुरमा २ महिला र २ जना पुरुष छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ३ : ०९ बजे

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड