ब्राजिलमा कोरोना : संक्रमितको संख्या साढे २७ लाख, मृतक ९४ हजार बढी « Khabarhub

ब्राजिलमा कोरोना : संक्रमितको संख्या साढे २७ लाख, मृतक ९४ हजार बढी


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट  ब्राजिलमा साढे २७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

मंगलबार यो समाचार तयार पार्दासम्म एकै दिन १७ हजार ९८८ जनामा  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ५१ हजार ६५५ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ५७२ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९४ हजार ७०२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १९ लाख १२ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४४ हजार ६४४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ६ : ०१ बजे

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट