यस्ता छन् महादेव अर्थात भगवान शिवका भित्री रहस्य « Khabarhub

यस्ता छन् महादेव अर्थात भगवान शिवका भित्री रहस्य


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्ममा महादेव अर्थात भगवान शिवको विशेष महत्व छ । आज हामी तपाईंलाई महादेवका केही रहस्यको बारेमा जानकारी दिँदैछौँ ।

१.आदिनाथ शिव : सबैभन्दा पहिला भगवान शिवले नै धर्तीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका थिए । त्यसैले उनलाई आदिदेव भन्ने गरिन्छ । आदिको अर्थ प्रारम्भ हुने गर्दछ । त्यसैले उनको एक नाम आदिश पनि छ ।

२. शिवका अस्त्र शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशुल हो । यो सबै उनले नै निर्माण गरेका थिए ।

३. शिवको नाग : शिवको घाँटीमा रहने नागको नाम वासुकी रहेको छ । वासुकीको दाजुको नाम शेषनाग हो ।

४. शिवकी अर्धाङ्गिनी : शिवकी पहिलो पत्नी देवी सतीले नै अघिल्लो जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । साथै उनलाई नै उमा, उर्मि, काली भनिएको हो ।

५. शिवका पुत्र : शिवका प्रमुख ६ पुत्र छन्, कार्तिकेय, गणेश, सुकेश, जालन्धर, अयप्पा र भूमा । सबैको जन्म कथा रोचक छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : १८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले