विश्वमा कोरोनाबाट ८ लाख ७३ हजार बढीको मृत्यु « Khabarhub

विश्वमा कोरोनाबाट ८ लाख ७३ हजार बढीको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ८ लाख ७३ हजार २३३ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २ करोड ६४ लाख ७१ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ संक्रमण देखिएको छ भने ५ हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित १ करोड ८६ लाख ५३ हजार १७२ जनाले कोरोनालाई जितेका छन् भने ६९ लाख ३३ हजार ३५१ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६० हजार ८७४ जनाको अवस्था गम्मीर छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना संक्रमित छन् । १ लाख ९१ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : ३८ बजे

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले