पहिलो मानव को होला ? « Khabarhub

पहिलो मानव को होला ?


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले संसारमा ७ अर्व ८० करोड भन्दा बढी मानिस छन् । यो संसारमा जति पनि मानिस छन् उनीहरुले अन्य मानिसबाटै जन्म लिएका हुन् ।

तपाईंले कहिल्यै यो संसारमा पहिलो पटक को जन्मिएको थियो भन्ने कुरा पत्ता लगाउनु भएको छ ?

यो प्रश्न सबैका लागि जटिल प्रश्न हो । आज हामी तपाईंलाई यो प्रश्नको जिज्ञासा मेट्ने प्रयास गर्दैछौं । विभिन्न ग्रन्थमा उल्लेख भएअनुसार, यो संसारमा पहिलोपटक व्रह्माजीले स्वायंभुव मनुको उत्पत्ति गरेका थिए ।

यो प्रमाण पुराणहरुमा पनि पाइन्छ । यो कुरा त हामीलाई थाहा भयो कि धर्तीमा पहिलोपटक व्रह्माजीले स्वायंभुव मनुलाई उत्पत्ति गरेका थिए ।

स्वायंभुव मनुकी श्रीमती शतरुपा थिइन् । स्वायंभुव मनुलाई व्रह्माले माटोबाट उत्पत्ति गरेका थिए । स्वायंभुव मनुकै कुलमा पछि गएर ७ मनु भएका थिए ।

महाभारतमा ८ मनुहरुको उल्लेख गरिएको छ तर श्वेतवराह कल्पमा १४ मनुको उल्लेछ छ । स्वायंभुव मनु र शतरुपाका पाँच सन्तान थिए ।

त्यसमा दुई छोरा, प्रियव्रत र उत्तानपाद तथा तीन छोरी आकूति, देवहूति र प्रसूति थिए ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ४२ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर