पहिलो मानव को होला ? « Khabarhub

पहिलो मानव को होला ?


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अहिले संसारमा ७ अर्व ८० करोड भन्दा बढी मानिस छन् । यो संसारमा जति पनि मानिस छन् उनीहरुले अन्य मानिसबाटै जन्म लिएका हुन् ।

तपाईंले कहिल्यै यो संसारमा पहिलो पटक को जन्मिएको थियो भन्ने कुरा पत्ता लगाउनु भएको छ ?

यो प्रश्न सबैका लागि जटिल प्रश्न हो । आज हामी तपाईंलाई यो प्रश्नको जिज्ञासा मेट्ने प्रयास गर्दैछौं । विभिन्न ग्रन्थमा उल्लेख भएअनुसार, यो संसारमा पहिलोपटक व्रह्माजीले स्वायंभुव मनुको उत्पत्ति गरेका थिए ।

यो प्रमाण पुराणहरुमा पनि पाइन्छ । यो कुरा त हामीलाई थाहा भयो कि धर्तीमा पहिलोपटक व्रह्माजीले स्वायंभुव मनुलाई उत्पत्ति गरेका थिए ।

स्वायंभुव मनुकी श्रीमती शतरुपा थिइन् । स्वायंभुव मनुलाई व्रह्माले माटोबाट उत्पत्ति गरेका थिए । स्वायंभुव मनुकै कुलमा पछि गएर ७ मनु भएका थिए ।

महाभारतमा ८ मनुहरुको उल्लेख गरिएको छ तर श्वेतवराह कल्पमा १४ मनुको उल्लेछ छ । स्वायंभुव मनु र शतरुपाका पाँच सन्तान थिए ।

त्यसमा दुई छोरा, प्रियव्रत र उत्तानपाद तथा तीन छोरी आकूति, देवहूति र प्रसूति थिए ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ४२ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्