कर्फ्यूकै बीच रातो मच्छिन्द्रनाथमा क्षमा पूजा (फोटो फिचर) « Khabarhub

कर्फ्यूकै बीच रातो मच्छिन्द्रनाथमा क्षमा पूजा (फोटो फिचर)



काठमाडौं- रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा हिजो (बिहीबार) पुल्चोकमा झडप भएपछि आज (शुक्रबार) रथयात्रालाई स्थगित गरी क्षमा पूजा गरिएको छ ।

थप जटिल परिस्थिति नआओस भनेर जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू जारी गरे पनि कर्फ्यूकैबीच क्षमा पूजा गरिएको छ ।

बिहान ११ बजे भेला भएका सरोकारवालाले कर्फ्युकै बीच क्षमा पूजा गरेका हुन् । सरोकारवाल समूहले बैठक बसेर शुक्रबार क्षमा पूजा गर्ने, भदौ २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ।

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथ कोरोना महामारीका कारण पुल्चोकमा राखिएको महिनौ भइसकेको छ।

क्षमा पूजाका तस्वीर हेर्नुहोस्

 

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  २ : ११ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव