प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित « Khabarhub

प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सचिवालयका कार्यरत अर्का एकजनालाई पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बजगाईँ आइतबार दिउँसो ट्विटरमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको भन्दै सम्पर्कमा आउनेलाई परीक्षण गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई लगायतलाई शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ३१ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार