अमेरिकी राष्ट्रपतीय चुनाव – ट्रम्प र बाइडेन दुवैको जित्ने दाबी « Khabarhub

अमेरिकी राष्ट्रपतीय चुनाव – ट्रम्प र बाइडेन दुवैको जित्ने दाबी


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपतीय चुनावको अहिले मतगणना भइरहेको छ । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।

मतगणनाको पछिल्लो विवरण अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २२३ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले २१३ मत प्राप्त गरेका छन्।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

योसँगै दुवै उम्मेद्वारले यो चुनाव आफूले जित्ने दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जसरी पनि चुनाव जित्ने दाबी गरेका छन् ।

No description available.

त्यस्तै डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले पनि यसपटकको चुनाव आफूले जित्ने दाबी गरेका छन् । उनले यो लामो प्रकिया भएपनि नजिता आफ्नै पक्षमा आउने दाबी गरेका छन् । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले आफू जितको बाटोमा रहेको बताएका हुन् । उनले भनेका छन्, “जबसम्म अन्तिम मतको गणना हुँदैन, तबसम्म यो सकिँदैन ।”

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ०६ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर