एउटा फलको मूल्य १६ लाख ! « Khabarhub

एउटा फलको मूल्य १६ लाख !


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एउटा फल जसको मूल्य १६ लाख रुपैयाँ पर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता यस्तै छ ।

विश्वमा यस्तो पनि फल छ जसको एउटा मात्रै दाना किन्न लाखौँ रुपैयाँ खर्च गनुपर्छ । आज हामी तपाईलाई यो महंगो फलको बारेमा जानकारी दिनेछौँ ।

यसको नाम हो युबरी खरबुजा । जो एउटाकै १६ लाख रुपैयाँ पर्छ । यो फल जापानमा फल्छ । तर, जापानबाट यसको निर्यात धेरै कम नै हुन्छ ।

यो फल सूर्यको प्रकाशबाट टाढै राखेर ग्रीन हाउसमा फलाइन्छ । यो खरबुजाको एक जोडीको मूल्य ३२ लाख रुपैयाँ पर्छ । – एजेन्सीको सहयोगमा

 

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ५४ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि