उदयपुरको चुन ढुंगा खानीमा बम बिस्फोट « Khabarhub

उदयपुरको चुन ढुंगा खानीमा बम बिस्फोट


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरको कटारीमा रहेको शौर्य चुन ढुंगा खानीमा बम विष्फोट भएको छ ।

बिहिबार राति साढे १२ बजेतिर पुगेका तीन/चार जना ब्यक्तिले कटारी नगरपालिका–८ भान्टाबारीस्थित खानीमा चार वटा बम बिस्फोट गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उदयपुर प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

कसले र किन बम विष्फोट गरायो भन्नेबारे केही पनि खुलेको छैन ।

ती व्यक्तिले खानीमा रहेका मजदुरहरुलाई गालीगलौजसमेत गरेको पाइएको दाहालले बताए ।

लगत्तै उनीहरूले विष्फोट गराएपछि मजदुरहरू आत्तिएर भागेका थिए । सोक्रममा चार जना मजदुर घाइते भएका छन् । विष्फोटबाट एउटा मोटरसाइकल र एक्साभेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ९ : २७ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका