स्मार्टफोन प्रयोग गर्नुअघि जान्नुपर्ने कुरा « Khabarhub

स्मार्टफोन प्रयोग गर्नुअघि जान्नुपर्ने कुरा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकाशं युवाको हातमा स्मार्ट फोन रहेको छ । हातको मोवाइलमा नै हरेक प्रकारका प्रविधियुक्त सुविधा पाउने भएपछि युवावर्गमा यसको मोह बढेको हो ।

कुराकारी, सन्देश प्रवाह, भिडियो कल गर्न, गीत सुन्न, भिडियो हेर्न, तस्वीर खिच्न, सूचना संग्रहित वा प्रवाह गर्न, गेम खेल्नदेखि स्वास्थ्य परीक्षण गर्नसम्म हत्केलाभरीको स्मार्ट फोन उपयोगी मानिन्छ । तर, आजकल जुन उपयोगीताका लागी स्मार्टफोन तयार पारीएको हो आजकल त्यसको सदुपयोग भन्दा पनि दुरुपयोग बढेको छ ।

आजहामी स्मार्ट फोनको अत्यधिक प्रयोग वा दुरुपयोगबाट हुने हानीबारे चर्चा गर्नेछौ ः

१. स्मार्टफोनको सबैभन्दा नकारात्मक असर भनेको यसले समय नष्ट गर्दछ ।
२. समय नष्ट हुने भएपछि सामाजिक, पारिवारिक जीवनमा यसको गम्भिर असर पर्दछ ।
३. यसको हानी यतिमै रोकिदैन स्मार्टफोनको प्रयोगले शरीरमा गंभिर क्षति समेत पुर्याउँछ ।
४. अनुसन्धान अनुसार स्मार्टफोनको अत्याधिक प्रयोगले दिमागमा असर पुग्दछ ।
५. यसको अत्यधिक प्रयोगले निराशा, बेचनी र अनिन्द्रजस्ता समस्या बढाएर लान्छ ।
६. स्मार्टफोनले बालबालिकामा मानसिक विकास रोक्नुका साथै मस्तिष्क कमजोर बनाउँछ ।
७. स्मार्टफोटबाट निस्कने रेडियो तरंगले सुन्ने क्षमतामा समेत ह्रास आउछ ।
८. यसको आँखाको दृष्टि कमजोर पार्नुको साथै आँखामा गम्भिर असर पुग्दछ ।
९. स्मार्टफोनको अत्यधिक प्रयोगले मोटोपन जस्ता समस्या देखिन सक्छ ।
१०. रातमा सुत्नुभन्दा पहिले र विहाने उठे लगत्तै स्मार्टफोन चलाउनु पनि एक रोग हो । यसलाई स्मार्टफोन ब्लाइन्डनेस भनिन्छ ।
११. फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन अन्यथा स्वास्थ्यमा असर पुग्न सक्छ ।
१२. स्मार्टफोनलाई सिरानी मुनि राखेर सुत्दा अनिद्राको समस्या निम्त्याउन सक्छ ।
१३. गर्धन झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धि रोग देखा पर्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : ५५ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष