जोन अब्राहमलाई पर्सन अफ द ईयरको अवार्ड « Khabarhub

जोन अब्राहमलाई पर्सन अफ द ईयरको अवार्ड


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता जोन अब्राहमलाई पीपुल फर द एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा) द्वारा २०२० को पर्सन अफ द ईयरद्धारा सम्मानित गरिएको छ ।

जोनले २०२० मा जीवित जनावरको व्यापार बन्द गर्न ई–रिटेलर ‘क्विकर’संग आग्रह गरेका थिए ।

यसवर्ष उनले पेटा इण्डियासंग मिलेर पशु सर्कसमा प्रतिबन्ध लगाउने, मुम्बईमा नाच्न प्रयोग गरिने बाँदरका विरुद्ध आवाज उठाउने र एक विज्ञापन अभियानमा सबै पंक्षीलाई पिजँडा नराख्न अनुरोध गरेका थिए ।

सम्मान पाउनेमा अभिनेता जोनका अलावा भारतीय नेता शशी थरूर, भारतीय सुप्रीम कोर्टका पूर्वन्यायाधीश केएस पणिक्कर राधाकृष्णन, क्रिकेटर विराट कोहली, अभिनेत्री अनुष्का शर्मा, सनी लियोनी, सोनम कपूर, कपिल शर्मा, हेमा मालिनी, आर माधवन र जैकलीन फर्नाडीज समेत छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ३ : ०७ बजे

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला– जुम्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई

चर्चित कृतिमा सिनेमा : महाकविको ‘मुनामदन’देखि बीपीको ‘तीनघुम्ती’ ठूलो पर्दामा

काठमाडौँ – नेपाली सिने जगतमा अधिकतर फिल्म काल्पनिक कथामै बन्ने

कैलालीका एक युवाबाट श्रीमतीको गोली हानी हत्या

सुदूरपश्चिम– कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास