ऋचा शर्मालाई मातृशोक « Khabarhub

ऋचा शर्मालाई मातृशोक


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । ऋचाकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार रीनादेवीको शुक्रवार राति निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिइन् ।

नायिका ऋचा शर्माले गत मंसिरमा बिहे गरेकी थिइन् । त्यतिबेला पनि रीनादेवी बिरामी थिइन् । ऋचालाई आमाले बिहे गर्न आग्रह गरेकी थिइन् ।

रीनादेवीलाई शनिवार आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : ०६ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका