एटीएमबाट पैसा लुट्न गएका चोर भित्रै थुनिएपछि… « Khabarhub

एटीएमबाट पैसा लुट्न गएका चोर भित्रै थुनिएपछि…


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ ह्याकरद्धारा नेपाली बैंकका एटीएम लुटिएका धेरै घटनाहरु सार्वजनिक भएका छन् ।

तर चिनियाँहरु नेपालका एटीएम मात्र होइन, चीनका एटीएमसम्म लुट्नसमेत पछि पर्दैनन् ।

चीनमा एक ब्यक्ति एटीएम लुट्न पुगको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

चीनको शेहोंग शहरमा एक चोर बैंकको एटीएम लुट्न बुथमा छिरे । तर उनले निकै कोशिस गर्दा पनि एटीएमबाट पैसा निकाल्न भने सकेनन् । यसमा अझ रोचक के छ भने एटीएम लूट्ने योजनामा गएका चोर एटीएम् बुथ भित्रै थुनिए ।

उनले ढोका कसरी खोल्ने भन्न बारे पत्तो पाएनन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ११ : १० बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई