दीपिकासँग काम गर्न चाहन्छन् कार्तिक आर्यन ! « Khabarhub

दीपिकासँग काम गर्न चाहन्छन् कार्तिक आर्यन !


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बलिउडमा चर्चामा रहेका अभिनेता कार्तिक आर्यनले बलिउड गर्ल दीपिका पादुकोणसँग काम गर्न चाहेको संकेत गरेका छन् ।

केही समयअघि आर्यन र दीपिका एक विमानस्थलमा नाच्दै गरेको  भिडियो सार्वजनिक भएको थियो । भिडियोमा दीपिकालाई कार्तिक आर्यनले स्टेप सिकाइरहेका थिए ।

कार्तिकले आफ्नो र दीपिकाको तस्वीर इन्स्टाग्राममा पोस्ट गर्दै लेखे, कुनै निर्देशकमा दम छ?

यो तस्वीरमा दीपिका आफ्नो पहिलो फिल्म ‘ओम शाति ओम’ को एक दृश्यमा देखिन्छिन् ।

उक्त पोस्टमा एक प्रयोगकर्ताले लेखे – यो तस्वीर किन पोस्ट गरेको?

कार्तिकले उत्तर दिँदै लेखे – किनकि ब्रह्माण्ड त्यतिबेलादेखि नै यही कोशिशमा लागिरहेको छ ।

आज दीपिका पादुकोणको जन्मदिन हो । उनको जन्मदिनको अवसर पारेर सेलिब्रेटी र दीपिकाका फ्यानले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ३ : ५१ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित