रुसले निर्माण थाल्यो भारतका लागि एस-४०० प्रतिरक्षा प्रणाली   « Khabarhub

रुसले निर्माण थाल्यो भारतका लागि एस-४०० प्रतिरक्षा प्रणाली  


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- रसियाले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु गरेको जनाएको छ ।

रसिया र भारतबीच भएको भएको सम्झौता अनुरुप नै अल्माज–आन्टे कम्पनीले उक्त उपकरण उत्पादन शुरु गरेको जनाइएको हो ।

रसियका उद्योग तथा वाणिज्य मन्त्री डेनिस मान्टुरोभले सम्झाैता बमोजिम एस-४०० प्रतिरक्षा प्रणालीको निर्माण थालिएको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताएका छन् ।

भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : ०३ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग