फ्यानको मनमा बसेकी तेलुगु स्टार रश्मिका (फोटो फिचर) « Khabarhub

फ्यानको मनमा बसेकी तेलुगु स्टार रश्मिका (फोटो फिचर)


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युट्युबमा सार्वजनिक गरिएपछि ‘डियर कमरेड’ नामक दक्षिण भारतीय फिल्मले नेपालमा लोकप्रियता कमायो । फिल्मको कथा र नायिका रश्मिका मण्डानाको चर्चा भयो ।

त्यसै पनि नेपालमा दक्षिण भारतीय फिल्मले खुबै लोकप्रियता कमाउने गर्छन् । नेपाली दर्शकले दक्षिण भारतीय स्टारलाई पनि मनमा सजाउने गर्छन् ।

पछिल्लो समय नेपाली दर्शकका मनमा ‘डियर कमरेड’ फिल्मकी रश्मिका बसेकी छिन् । यो फिल्मसँगै उनलाई धेरैले क्रस बनाएका छन् ।

फिल्म हेरेर धेरैले आफू रश्मिकाको फ्यान भएको बताएका छन् । त्यसो त फिल्मका अभिनेता विजयका पनि नेपालमा उत्तिकै फ्यान छन् ।

२४ वर्षीया रश्मिकाले तेलुगु र कन्नड फिल्ममा आफूलाई व्यस्त बनाएकी छिन् । तेलुगु र कन्नडमा लोकप्रिय र महंगो पारिश्रमिक लिने नायिका रश्मिकाका केही सुन्दर तस्वीर हेरौं:

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : २० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल