जसले आफ्नै आमासँग विवाह गरिन् « Khabarhub

जसले आफ्नै आमासँग विवाह गरिन्


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धर्मपुत्री बनाएकी एक महिलाले समलिङ्गी सम्बन्ध राख्दै आमासँगै विवाह गरेकी छन् ।

फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाए पनि अन्ततः त्यो सम्बन्ध समलिङ्गी विवाहमा परिणत भयो ।

सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरेकी थिइन्।

सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो। तर यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु समेत बन्यो ।

लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलिङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानूनहरू भएपछि फिलिसले ११ बर्ष कान्छी साथी लिलयनलाई धर्मपुत्री बनाएकी थिइन् ।

क्यालिफोर्नियाले सन् १९७५ मा समलैङ्गिक सम्बन्धलाई अनुमति दिने कानून पारित गरेको थियो। उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो।

सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरेर जीवनसाथी बनेका हुन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : २५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर