भारतबाट ल्याइएका अबैध कुखुरा नष्ट « Khabarhub

भारतबाट ल्याइएका अबैध कुखुरा नष्ट


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – भारतबाट ल्याइएका अबैध सुनसरीको इटहरीमा बुधबार पक्राउ गरी नष्ट गरिएको छ ।

भन्सार छलि गरेर धरान ल्याउँदै गरेको ब्रोईलर कुखुरा इटहरी प्रहरीले बुधवार नष्ट गरेको हो ।

धरान उपमहानगरपालिका वडा न. १७ वस्ने सरल कुमार राईले को २ च ३४३१ नम्बरको वोलेरोमा भारतवाट चोरी पैठारी गरी ल्याएका ६ सय १० वटा जिउँदो ब्रोईलर कुखुरा इलाका प्रहरी कार्यालय इटहरीले नष्ट गरेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ११ : ५६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले