मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, सिन्धुपाल्चोक र मकवानपुर पुग्ने « Khabarhub

मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, सिन्धुपाल्चोक र मकवानपुर पुग्ने


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस वर्ल्ड २०१९ विजेता जमैकाकी टोनी एन सिंह नेपाल आएकी छिन् ।

उनी विहीवार(आज) विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।

तीन दिने भ्रमणका लागि नेपाल आएकी सिंहलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए । सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

नेपालमा रहँदा उनले सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा गर्नेछिन् । उनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्ने कार्यक्रम रहेको छ ।

उनले हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुष्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् त्यस्तै उनी पूर्व मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १२ : ०० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र